काठमाडौं,१३ मंसिर । कोशी प्रदेश सभाको बैठक बस्न ढिलाइ भएको छ । प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा एमाले र राप्रपा छलफलमा जुटेपछि बैठक बस्न ढिलाइ भएको हो । दुई दलबीच बैठक जारी छ । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजेलाई तोकिएको थियो । तर, […]