१६ जिल्लाका सिडिओ हेरफेर, थप पाँच सहसचिवलाई सिडिओको जिम्मेवारी
गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ भने पाँच सहसचिवलाई विभिन्न पाँच जिल्लामा सिडिओको जिम्मेवारीमा पदस्थापन गरेको छ । ४ सहसचिवलाई गृह मन्त्रालयअन्तर्गतका विभिन्न विभागमा पदस्थापन...