'इन्स्टाग्रामलाई टिकटक बनाउने काम नगर्नू'

रिलयालिटी टिभी स्टार्स किम कार्डिसन र केली जेन्नरले इन्स्टाग्रामको नयाँ डिजाइनको आलोचना गरेका छन्। उनीहरुले ‘मेक इन्स्टाग्राम इन्स्टाग्राम अगेन’ लेखेर मेटा कम्पनीको स्वामित्वमा रहेको इन्स्टाग्रामको आआफ्नो स्टोरीमा राखेका छन्। जसमा उनीहरुले इन्स्टाग्रामलाई टिकटक बनाउने काम नगर्न पनि भनेका छन्। केहीदिन अघिमात्रै इन्स्टाग्रामले व्यक्तिगत पोस्ट भन्दा ‘सर्ट भिडियो फर्म्याट रिल्स’ लाई बढी…

सम्बन्धित सामग्री

ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा बनाईएको विभिन्न आकृतिले पर्यटकको ध्यान खिच्न थालेको छ । निर्माण पुरा नहुँदै आकृति हेर्न यतिबेला सयौं पर्यटक पुग्ने गरेका छन् । ढुङ्गा खोपेर आकर्षण बनाउने काम अन्तिम चरणमा पुगेको र वैशाख १ गते देखि टिकट बिक्री गरी आम्दानी लिने सोच राखिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहरोलाई पर्यटनको प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा

सिंहदरबारभित्र टिकटक बनाउन नपाइने !

काठमाण्डाै – सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ ।नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताउनुभयो ।अनुमति लिएर मिडिया तथा सञ्चारकर्म...

ईन्टरनेटको दुरुपयोगले साइबर अपराध बढ्दो

इटहरी । पछिल्लो समय सामाजिक सञ्जाल र ईन्टरनेटको प्रयोग बढ्दो छ । यसको सदुपयोग गरेमा सूचना प्राप्त गर्नका लागि सकारात्मक प्रभाव पर्छ । तर, पछिल्लो समय ईन्टरनेटको चरम दुरुपयोगले साइबर अपराध बढ्दो रहेको पाइएको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर जस्ता सञ्जालमा अरुहरुलाई गालीगलौच गर्ने, होच्याउने, तस्वीरको दुरुपयोग गरी ट्रोल बनाउने काम पनि […] The post ईन्टरनेटको दुरुपयोगले साइबर अपराध बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक.