ट्रम्पको गम्भीर आरोप: इरानसँगको युद्धमा प्रश्न उठाउनेहरू देशद्रोही सरह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विरुद्ध अभिव्यक्ति दिनेहरूलाई देशद्रोहीको आरोप लगाएका छन्। उनले युद्धमा अमेरिकाले “जितिरहेको छैन” भन्ने अभिव्यक्ति दिनेहरूलाई “देशद्रोही” सरह मान्ने बताएका हुन्। उनले यसअघि कंग्रेसलाई युद्धजन्य गतिविधि “समाप्त भइसकेको” जानकारी दिएका थिए। फ्लोरिडाको ‘द भिलेजेस’ मा बोल्दै ट्रम्पले कट्टर वामपन्थीहरूले मात्रै अमेरिकाले इरानसँगको युद्ध जितिरहेको छैन भनेर भनिरहेको दाबी गरे। उनले […]