पोखरा । गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो । गण्डकी सभाबाट बिहीबार स्वीकृत भएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा विवाह बिदाको प्रावधान […]