काठमाडाैं । सोमबार देशको अर्थतन्त्रमा देखिएको समस्याको ब्रिफिङ गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघको एउटा टोली बालुवाटार पुग्यो । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छा सहितको टिम प्रधानमन्त्री भेट्न गएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन निजी क्षेत्रका प्रतिनिधिमण्डललाई […]