पछिल्लो समय जिल्लामा जडिबुटी उत्पादन तथा संकलन बढन थालेको छ । पछिल्ला वर्षमा जिल्लामा जुडिबुटीको उत्पादन बढेपछि जिल्लाबाहिर निर्यात पनि बढेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष दाङबाट निजी तथा राष्ट्रिय वनबाट विभिन्न प्रजातिका जडिबुटी संकलन गरी निर्यात गर्दा ७ लाख १७ हजार राजस्व संकलन भएको छ । जिल्लामा टिमुरमात्रै निजी वनबाट […]