काठमाडौं । मानवीय धरोहरकी साझा रक्षक एवं सारा बेलायती र कमनवेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वितीय। लन्डनको भीडभाडबाट टाढा रहेर स्कटल्यान्डस्थित बाल्मोरलकाशलमा ग्रिष्मकालीन समय बिताइरहेकी महारानी एलिजाबेथले यति सजिलै यो धराधाम छोड्लिन जस्तो कसैलाई पनि लागेको थिएन। अचानक स्वास्थ्यमा समस्या आएर डाक्टरहरूको निगरानीमै रहेकी महारानीले अन्ततः स्कटल्यान्डस्थित बाल्मोरलकासलमा शान्तिपूर्वक यो नश्वर चोला […]