काठमाण्डाै - महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीले खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी छिन् ।
एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा सहभागी भएर बिहान स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । उनले सकेसम्म सबै खेलाडी काठमाण्डौमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएको पनि बताइन् ।
यस्तै, अस्मिना कर्माचार्यले पनि मलेसिया भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आउँदाे ...