काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र नेकपा एसनिकट प्राध्यापक संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा नदिए अर्कै अवस्था आउन सक्ने चेतावनी दिएका छन् । मंगलबार कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना, माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. रमेश भट्टराई र नेकपा एसनिकट एकीकृत प्रगतिशी प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. गोविन्द सुवेदीले संयुक्त वक्तव्य प्रकाशित […]