विश्व स्वास्थ्य संगठनले ११ वटा देशहरुमा ‘मंकिपक्स’ का केसहरु फेला परेको जनाएको छ। संगठनले हालसम्म मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको छ।
संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको छ। मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै…