काठमाडौं : गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ। मन्त्रालयका सचिव टेकनारायण पाण्डेको निर्णयअनुसार यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन योजना अघि सारिएको हो ।कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरूप बिगार्ने, यातायातकर्मी तथा यात्रुमा सचेतनाको कमी, ट्राफिक पूर्वाधार अभावजस्ता समस्यालाई न्यूनीकरणका लागि योजना ल्याइएको हो। हालै तयार भएको योजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकाय