मलेसियामा नेपालीसहित ४४० अवैध आप्रवासी पक्राउ

मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन् । अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा मंगलबार प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ ले उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

टर्कीको सुरक्षा बलले गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यालयमा पठाइएको यहाँको सरकारी टेलिभिजन टिआरटीले जनाएको छ। प्रान्तीय कमाण्ड...

साउदीमा करिब १७ हजार अवैध आप्रवासी पक्राउ

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप करिब १७ हजार आप्रवासी पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ६४९ जना पक्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार १६ देखि २२ मार्चसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले […]

जाम्बियाबाट ३३ जना अवैध आप्रवासी पक्राउ

एजेन्सी । जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ। प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि नरोकी अगाडि बढ्न खोजेपछि खोजतलास गर्दा अवैध आप्रवासी पक्राउ परेको बताएका छन्। मिनीबसमा रहेका २० मध्ये १३ जना आप्रवासी पक्राउ परेका छन् अन्य सात […]

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १५ हजारभन्दा बढी आप्रवासी पक्राउ छन्। एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३२८ जना पक्राउ परेका हुन्। साउदीको गृह मन्त्रालयका अनुसार २२ देखि २८ डिसेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त […]

साउदीमा थप १० हजार अवैध आप्रवासी पक्राउ

दोहा – साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १० हजार ९३७ जना आप्रवासी नागरिक पक्राउ छन् । रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने उनीहरुलाई एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । साउदीको गृह मन्त्रालयका अनुसार जुलाई १४ देखि २० तारिखसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका […]

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार ४१६ जना आप्रवासी नागरिक पक्राउ छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ४१६ जना पक्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार १६-२२ जुनसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर […]

अमेरिका-मेक्सिको सीमाबाट मार्च महिनामा २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

काठमाडौं– मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ […]

इस्तानबुलमा ७०९ अवैध आप्रवासी पक्राउ, अधिकांश अफगानी

टर्की प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले जानकारी दिएको छ।इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रवासीलाई अवैध रूपमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ।

इस्तानबुलबाट ७०९ अवैध आप्रवासी पक्राऊ

टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ ।