साउदीमा थप १० हजार अवैध आप्रवासी पक्राउ

दोहा – साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १० हजार ९३७ जना आप्रवासी नागरिक पक्राउ छन् । रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने उनीहरुलाई एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । साउदीको गृह मन्त्रालयका अनुसार जुलाई १४ देखि २० तारिखसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका […]

सम्बन्धित सामग्री

अमेरिका-मेक्सिको सीमाबाट मार्च महिनामा २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

काठमाडौं– मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ […]