काठमाडौं । संघीयताबारे नागरिकस्तरबाट उठेका प्रश्न र गुनासाहरूको सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रिसभामा संकल्प प्रस्ताव पेस भएको छ । सत्ता पक्षका सांसदहरूले संघीयताको कार्यान्वयनका लागि विभिन्न १५ बुँदासहित छलफलका लागि प्रस्ताव पेस गरेका हुन् । कांग्रेसका जितेन्द्रनारायण देव, माओवादीका रामनारायण विडारी,नेकपा एसका शेरबहादुर कुँवर, जसपाकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाले पेस गरेको प्रस्तावमा संघीयताको […]