माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, जेठ २२ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बस्ने तयारी रहेको छ । यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  दिउँसो ३ बजे बैठक बस्नेछ ।आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी छ । यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिक

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, चैत १३ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको। दिउँसो ३ बजे बस्ने तय भएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने जनाईएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णयबारे आजको बैठकबाट ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालन हुनेबारे छलफल हुनेछ । चैत १० मा सम्पन्न […]

नेकपा(एस)को स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २१ असोज। नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । आज (बिहिबार) बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको हो। आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाईने बुझिय्तेको छ । एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ । तर दलहरुले अझै कुन कुन […]

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ । मंगलबारको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका […]

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बोलाइएको हो । स्थायी कमिटीको बैठक शुक्रवार पनि बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गरेको थियो भने कार्यदल पनि भङ्ग गरेको थियो । शुक्रवार नै संसदीय […]

एमाले स्थायी कमिटी बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको  स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  उनले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन तथा लुम्बिनी हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको बताए। जेठ ६ गते बागमती प्रदेशमा उप निर्वाचन हुँदैछ। त्यसका लागि उसले आफ्नो आधिकारीक उम्मेदवार चयन गर्न लागेको हो।  यसअघि बैशाख १० गतेको केन्द्रीय कमिटी बैठ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटीको बैठक बुधवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको थियो। मंगलबारको बैठकले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलसँग तिव्र रुपमा वार्ता गर्ने निर्णय गरेको…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी द्यिएका छन् । स्थायी कमिटी बैठक हिजो नै बस्ने भनिएको थियो । तर, संसदको अधिवेशन अन्त्य भएकोले बैठक आज बस्ने भन्दै स्थगित गरिएको थियो […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल […]