२६ पुस, काठमाडौं । प्रतिनिधिसभामा मंगलबार दिउँसोसम्म सत्तापक्षमा र प्रतिपक्षमा ६/६ वटा दल थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै संसद सत्तापक्षमय भएको छ । दुई सांसद बाहेक सबैले प्रधानमन्त्रीलाई मत दिए । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका ७ सहित १२ दल र तीन स्वतन्त्र सांसद छन् । उनीहरुमध्ये नेपाल मजदुर किसान पार्टीका […]