‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’

नेपालगञ्ज– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए। ‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने […]

सम्बन्धित सामग्री

बलियो राजनीतिक शक्ति बनाउने संकल्प

मुलुकको समृद्धि जनताको पूर्ण सहयोगमा सम्भव छ । र, त्यो तब सार्थक हुन्छ जब जनताले प्रत्यक्ष तथा परोक्ष रूपमा दल, नेता र कार्यकर्तासँगै हातेमालो गर्न लामबद्ध हुन्छन् । जनताहरू दलसँग हातेमालो तब गर्छन् जब दलले जनताको पूर्ण विश्वास जित्न सफल हुन्छन् ।

लोकतन्त्रलाई बलियो बनाउन नेताहरु इमान्दार बन्नुपर्छ : उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित पार्टीे सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले मूल राजनीतिक शक्ति इमान्दार नबन्दा संविधान आएको आठ वर्षमा पनि सङ्घीयता कार्यान्वयनका लागि अत्यावश्वक कानुनसमेत बनाउन नसकिएको बताए । […]

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको डढेलो लागिरहेको छ– कमल थापा (भिडियोसहित)

काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’  कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्न योजनाबद्ध र संगठित रुपमा भ्रम […]

साढे सात दशकमा पनि बलियो बन्न नसकेको अर्थतन्त्र

प्रजातन्त्रको स्थायित्व र बल नै संवैधानिक माध्यमद्वारा अनवरत क्रान्तिमा आधारित हुन्छ । आन्दोलनको मूलभूत राष्ट्रियताले यसको सफलता निर्धारण गर्छ । राजनीतिक अधिकारको भ्रष्टाचार आफैंमा निहित रहँदैन, तैपनि यसको स्रोतमा रहन्छ । जनतामा निहित शक्तिमा आधारित प्रजातान्त्रिक राजनीतिक शक्ति नै भ्रष्ट त्यो बेला हुन्छ जब ती राजनीतिक शक्ति नै आफ्नो निजी स्वार्थमा लिप्त हुन्छन् । प्रजातन्त्र […]

गठबन्धन पराजयको स्वीकारोक्तिः शंकर पोखरेल

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राजनीतिक शक्ति निर्माण मुख्य मुद्धा भएको बताएका छन्। निर्वाचनपछि बन्ने बलियो राजनीतिक शक्तिले नै देश विकासको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। दाङको घोराहीमा आइतबार पेशागत महासंघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट राजनीतिक शक्ति निर्माण नहुने, बलियो राजनीतिक शक्तिको नेतृत्व एमालेले गर्ने बताए। देश विकासको […]

कालिकोटमा माओवादी ढुक्क, एमाले मौकाको खोजीमा

कर्णाली प्रदेशको कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रको बलियो जनाधार छ । दोस्रो संविधानसभा निर्वाचन होस् वा ०७४ को स्थानीय, संघ र प्रदेशको चुनाव, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन नै किन नहोस्, यहाँ माओवादी केन्द्र नै प्रमुख राजनीतिक शक्ति केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि माओवादीले आफ्नो वर्चश्वलाई कायम राख्ने रणनीति अपनाएको देखिन्छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको या जिल्लामा प्रतिनिधि

एमालेमा महेश बस्नेतको पकड बलियो, वडा अधिवेशनमा देखाए प्रभाव

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेमा सबैभन्दा बढी राजनीतिक शक्ति सञ्चय गर्नेमध्ये पर्छन् महेश बस्नेत । अभिव्यक्ति र गतिविधिले चर्चामा आइरहने बस्नेतले एमालेको युवा पंक्तिमा पकड बलियो बनाएका हुन् । युवा संघको अध्यक्ष समेत रहेका बस्नेत लडाकु स्वभावका एमाले कार्यकर्तामाझ लोकप्रीय छन् । उनी कार्यकर्ताको संरक्षणमा ओलीकै शैलीमा प्रस्तुत हुने गर्छन् । कठिन समयमा ओलीलाई […]

संकटमा १० राजनीतिक शक्ति

भनिन्छ, संसदीय लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अहम हुन्छ । लोकतन्त्र बलियो हुन दलहरु बलियो हुनुपर्छ । दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ । पारदर्शिता हुनुपर्छ । र, दलहरुमा राजनीतिक संस्कार एवं नैतिकता पनि हुनुपर्छ ।जब राजनीतिक दलहरु नै आन्तरिक संकटमा फस्छन्, त्यसले संसदीय व्यवस्थालाई कमजोर पार्छ । जब दलहरु नै भ्रष्ट र प्रदूषित हुन्छन्, त्यसले सिंगै व्यवस्थालाई संकटतर्फ धकेल्छ । अहिले नेपालमा यस्तै भइरहेको छ । संसदीय लोकतन्त्रका महत्वपूर्ण अवयव मानिएका राजनीतिक दलहरु नै आन्तरिक सं