लागुऔषधको दलदलमा मधेश : नियन्त्रणमा आक्रमक बन्दै प्रहरी

९ साउन, जनकपुरधाम । शुक्रबार दिउँसो साढे २ बजे प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केवरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ गर्‍यो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास र इलाका …