काठमाडौं, साउन १६ । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने निर्णय गरेसँगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् । विद्यार्थीले ‘नट ग्रेडेड’ अंक नकटाएसम्म […]