काठमाडौं । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत कटाएर स्नातक तहमा भर्ना हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि-२०७८ लागू गर्ने निर्णय गरेसंगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् । ‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् […]