मोरङ : कोरोना कहरले गर्दा यस वर्ष पनि मोरङमा होलीमा ब्यापारमा भारी गिरावट आएको छ। होलीमा प्रयोग हुने सामग्री विक्रीका भारी गिरावट आएको ब्यापारीहरूले बताएका छन्। हाटखोलाका नवीन साहको यसवर्ष पनि होलीमा ब्यापार सोंचे जस्तो नभएको बताए। विराटनगरस्थित जलजला पुरानो गुद्रिमा सप्तरङ्गी रङ, पिचकरी, ह्याप्पि होली लेखिएका सेतो टिसर्ट लगायतका सामग्री फिजाएर बसेका उनीले पोहोरको जस्तै यसवर्ष पनि कोरोनाले ब्यापार चौपट पारेको सुनाए।बिहानैदेखि ग्राहक कुरेर बसे पनि खासै सामान विक्री नभएको उनले बताए। जलजला चोक