काठमाडौँ : अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले वर्तमान सन्दर्भमा नेपालको मौद्रिक नीति विचरा भएको टिप्पणी गरेका छन् । कोरोना महामारी र रुस–युक्रेन युद्धको संकट विश्वव्यापी असर परेका बेलामा नेपालमा राष्ट्र बैंकको मौद्रिक नीति विचरा भएको उनको टिप्पणी छ । ‘यस्तो बेला नेपालमा राष्ट्र बैंकले ल्याएको विचरा मौद्रिक नीति हो,’ खबरहबले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा अर्थशास्त्री अधिकारीले […]