पोखरा–जनकपुर सिधा हवाई उडान सुरू

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको बताएका छन् ।मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको बताए । शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुरपुगेका मुख्यमन्त्री पोखरेलले संघीयतालाई […]

सम्बन्धित सामग्री

हवाई सञ्जालबाट पाँच प्रदेशका ठूला सहरसम्म जोडिँदै पोखरा

कास्की – पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सात वटा ठूला सहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको बुद्ध एअरले हवाई सञ्जालमार्फत पोखरालाई सात वटा ठूला सहरमा जोडेको हो । बुद्धले सातौँ सहरको रूपमा हिजाे शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।बुद्ध एअरकाे पाेखराका स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर हप्तामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिनुभयो । यात्रुकाे सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि उहाँले...

पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै

काठमाडौं । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका ७ वटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई ७ वटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर […]

पोखरा विमानस्थलबाट हुने हवाई सेवा सातवटा ठूला शहरसम्म विस्तार

पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी