हेटौँडा– मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो । मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको […]