महाधिवेशनपछि सशक्त रूपमा जनतामाझ जाँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रुपमा प्रस्तुत भएर राप्रपा जनतामाझ स्थापित हुने दाबी गरेका छन् । ‘एकत्रित राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर, आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ । जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरुको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको, अब राप्रपा […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

प्रधानमन्त्री बन्न प्रचण्डलाई १६६ सांसदको समर्थन, दलबलसहित शीतलनिवास जाँदै

काठमाडौँ– नेकपा एमालेका माहासचिव शंकर पोखरेलले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा र संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको सहमति भएको उनले बताए । बैठक सकिएसँगै शीर्ष दलका नेताहरू […]

'चुनाव जित्न मात्रै सूर्य रोजेको हुँ, एमाले बनेको छैन'

काठमाडौं : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यका लागि भिड्दै छन्।कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका छन्।उनको अबको बाटो, एमालेको चुनाव चिह्नबाट लड्नुको कारण, यसले उनको पार्टीको अस्तित्वबारे थाहाखबरले कुराकानी गरेको छ। उनीसँग गरेको कुराकानीको सम्पादित अंश :विगतभन्दा फरक चिह्नबाट चुनावमा जाँदै हुनुहुन्छ। पक्कै फ

राप्रपा खोटाङका पूर्वअध्यक्ष श्रेष्ठको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएको छ।  गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको शपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएको श्रेष्ठको आज बिहान काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रत्नपार्क जिरोप्वइन्टबाट बजारतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले उनलाई

सवारी दुर्घटनामा घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रु

राजेन्द्र लिङ्देन कमल थापाको जिल्ला जाँदै

काठमाडौँ । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रूपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निष्कर्ष रहेको प्रवक्ता […]

लिङ्देन कमल थापाको जिल्ला जाँदै

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्

राप्रपा प्रजातान्त्रिक सरकारमा जान तयार, को–को जाँदै छन् ?

काठमाडौं । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सरकारमा जान तयार भएको छ । राप्रपा प्रजातान्त्रिकले आन्तरिक छलफलबाट सरकारमा जानेहरुकाको नाम समेत लगभग ढुंगो लगाएको छ ।