कुनै पनि दीर्घकालीन परिवर्तनका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न नसक्दा आज हरेक क्षेत्रमा यौन हिंसाका घटनाले समाजको स्वास्थलाई विषाक्त पार्दैछ । प्रायः जसो प्रत्येक दिन कुनै न कुनै रूपले विद्यालय तहमा भएका यौन हिंसाका […]