पर्वतमा सिसैसिसाको 'स्काई ब्रिज'

पर्वत – नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित भएको बताउनुभयो । उहाँले कालीगण्डकी खोँचमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले पर्वत मात्रै नभइ समग्र नेपाल नै साहसिक...

सम्बन्धित सामग्री

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

काठमाडौँ,१४ मँसिर । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको […]

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

८ मंसिर, पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ ।  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी, प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल विजयी भएका छन् । गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । गिरीले […]

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

पर्वत - पर्वतमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेश सभा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्याल विजयी हुनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्नु भएको हाे। गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७...

पर्वतमा कांग्रेसका जोशीको अग्रता

पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि सार्वजनिक भएका मतपरिणामहरु अनुसार पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरीबीच कडा टक्कर देखिएको छ । सुरुवातदेखि नै लगातार अग्रता लिएका जोशीले […]

पर्वतमा खानेपानी र विद्युत् चुनावी मुद्दा

एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन। बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत। यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।...

पर्वतमा २८ जनाकै उम्मेदवारी कायम

पर्वत : प्रतिनिधिसभा र प्रदेशसभामा गरेर कुल २८ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको पर्वतमा २८ जना नै उम्मेदवारका रुपमा कायम भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा एक जना र दुई वटा प्रदेश सभामा १/१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वतमा प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा नौ जनाको र प्रदेशसभा ‘ख’ मा सात जनाको मनोनयन दर्ता भएको थियो।उम्मेदवारी फिर्ताको लागि दिइएको समयमा कोही पनि उम्मेदवारहरूले मनोनयन फिर्ता नगरेपछि २८ जना नै आ

पर्वतमा बन्यो सिसैसिसाको स्काई ब्रिज

नेपालमै पहिलो पटक पर्वतमा सिसैसिसाको आकासे पुल (स्काईब्रिज) संचालनमा आएको छ । पर्वतको कुश्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबारदेखि संचालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको...

आसो पर्वतमा ज्वालामुखी सक्रियता बढेपछि प्रवेश निषेध

जापानको आसो पर्वतमा ज्वालामुखी सक्रियता बढ्दै गएपछि सो क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ भने त्यहाँ प्रवेशमा रोक समेत लगाइएको छ । क्यूशू क्षेत्रका मौसम अधिकारीहरुले कुमामोतो प्रान्तमा रहेको आसो पर्वतमा ज्वालामुखी बिस्फोट हुने गतिविधिमा तीब्रता आइरहेको पुष्टि गरेका हुन् । जापानमा सबैभन्दा बढी सक्रिय ज्वालामुखी रहेको आसो पर्वतमा केही समययता ज्वालामुखीका सक्रियता बढ्दै गएपछि तेस्रोपटक …

पर्वतमा ६० प्रतिशत रोपाई सम्पन्न

पर्वत-मानो रोपेर मुरी फलाउने महिना असार बितिसक्दा पनि पर्वतमा धान रोपाई सकिएको छैन । पर्वतमा हालसम्म ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको हो । यस वर्ष समयमै वर्षायाम सुरु भएकाले गत वर्षभन्दा केही छिटो रोपाई भएपनि अझै ४० प्रतिशत सम्पन्न हुन नसकेको हो । मनसुन पूर्णरुपमा सक्रिय भएपछि ग्रामीण क्षेत्रका कृषकहरुलाई रोपाईमा सक्रिय भएका थिए […]