कार्यथलोमा उत्पीडन र मनोद्वन्द्व सम्बद्ध

उत्पीडनजन्य पीडाका लागि कुनै स्थान विशेषको आवश्यकता नपर्ने भएकाले अन्य क्षेत्रमा जस्तै कार्यस्थलमा समेत प्रस्तुत प्रवृत्तिका घटनाक्रमका कार्यगत व्यवहार बेला बखत प्रस्फुटन हुने गरेको तथ्यले प्रमाणित गर्दै आएको छ । प्रतिनिधिमूलक घटनाका रूपमा बाहिरिने न्यून घटनाक्रमबाहेकका अन्य धेरै घटनाक्रम सामान्य अवस्थामा सहजै महसुस गर्न नसकिने खालका हुन्छन् । जसलाई षड्यन्त्रपूर्ण कार्यका रूपमा समेत परिभाषित गर्दा […] The post कार्यथलोमा उत्पीडन र मनोद्वन्द्व सम्बद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मासिन्या : जातीय उत्पीडन र धार्मिक अत्याचारविरुद्धको सशक्त आवाज

उत्पीडन रोकिएन र नयाँ ढंगले उत्पीडन जारी नै छ । यो कहिलेसम्म रहन्छ ? ‘मासिन्या’ ले एउटा गम्भीर प्रश्न पाठक र दर्शकलाई छाडेको छ ।

जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्छ : विप्लव

विराटनगर : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्नेमा जोड दिएका छन्।समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा बोल्दै उनले  यस्तो  बताएका हुन्। समाजवादी देश जटिल संक्रमणको अवस्थामा रहेको  समेत  बताए।सयौं पार्टी क्रियाशील रहेको बताउँदै उनले नेपाल पेचिलो बिन्दुमा आएको र  संवेदनशील अवस्थामा  रहेको  बताए। उनले भने, 'एक किसिमको उकुस मुकुस छ। पूर्वमा पह

उत्पीडन अन्त्य हुनेगरी बजेट आउनुपर्छ : सांसद पौडेल

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन्।शुक्रवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रूपमा आउनुपर्ने बताए। उनले आफूहरू वर्गीय, क्षेत्रीय, लैंगिक उत्पीडने अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनः संरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडन अन्त्य हुने गरी बजेट आउनुपर्ने दाबी गरे।मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वभाविक भए पनि देख्न र हेर्नै नसक्ने ग

इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप: डोनाल्ड ट्रम्प

म्यानहटन ग्रान्ड जूरीले अभियोग लगाउन मतदान गरेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसबारे प्रतिक्रिया दिदै यो घटना इतिहासको उच्चतम स्तरमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप बताएका छन् । उनले भनेका छन् – ‘यो इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप हो।’ ट्रम्प टावरको सुनौलो एस्केलेटरबाट आफू ओर्लिएदेखि नै र आफूले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ […]

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ  । विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो । लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई

साथीकाे बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

एजेन्सी – पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ। विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ। मागेको रकम नदिएको युवतीको भिडियो भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको […]

उत्पीडन रोक्न नयाँ ‘सेफ्टी मोड’ फिचर परीक्षण गर्दै ट्वीटर

ट्वीटरले उत्पीडन रोक्न नयाँ 'सेफ्टी मोड' फिचरको जाँच गरिरहेको छ । यो फिचरले स्वायत्त रुपमा अनैतिक भाषा प्रयोग गर्ने अकाउन्टहरुलाई ब्लक गरिदिने छ । यो फिचरलाई कम्पनीले फेब्रुअरीमा प्रिभ्यू गरेको थियो । अहिलेको लागि एपले यो फिचर प्रतिक्रियाको निम्ति सानो ग्रुपमा उपलब्ध गराईरहेको छ । ट्वीटरका अनुसार यो प्रणालीले तपाईले अन्तर्क्रिया गरिरहने अकाउन्ट र चिनेको...

ह्वाट्सएपका प्रमुख भन्छनः एप्पलको बाल उत्पीडन रोक्ने अपडेट ‘निगरानी प्रणाली’ हो

ह्वाट्सएपका प्रमुखले बाल उत्पीडन रोक्न एप्पलले ल्याउन लागेको अपडेट ‘निगरानी प्रणाली’ भएको दाबी गरेका छन् । ह्वाट्सएपका प्रमुख विल क्याथकार्टका अनुसार यो प्रणालीले सजिलै प्रयोगकर्ताहरुको निजी कन्टेन्ट स्क्यान गर्न सक्ने र आफूलाई चाहिए अनुसार प्रयोग गर्न सक्ने बताएका छन् । यो प्रणालीलाई स्पाईवेयर कम्पनीहरुले दुरुपयोग गर्न सक्ने पनि उनले विचार राखेका थिए ।...

भारतलाई नारायणकाजी श्रेष्ठको चेतावनी– हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताए ।‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘म क्रुर, अमानवीय यस्तो कार्यको घोर भ