काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २६ हजार ८६३ मतगणना भइसकेको छ ।
पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार किशोर राईले सात हजार ७१७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा स्वतन्त्र उमेदवार हर्कराज राई छन् । उनले सात हजार ४६१ मत...