राजविराज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपले सिफारिस भएको छ।
जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार…