सत्तारुढ गठबन्धनविरुद्ध एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले चुनावी प्रचारका क्रममा आफ्नो चुनावी घोषणा पत्रलाई प्राथमिकतामा राखेको छैन। जिल्लाका १० स्थानीय तहमध्ये दुई उपमहानगर, एक नगरसहित तीन गाउँपालिकामा जित हात पारेको उसको चुनावी घोषण...