रुपन्देही । रुपन्देहीको भैरहवाका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिकवापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडानम्बर ३ को वडा सदस्यमा निर्वाचित नारायण प्रसाद उपाध्यायले आफ्ना स्वर्गीय आमा सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँचवर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना […]