काठमाडाैँ- साताको दुई दिन लगातार रूपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ। बुधवार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर […]