सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन करिब १०० अंकले गिरावट आएको छ ।आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको छ । सोमबार कारोबारको सुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ विन्दुमा झरेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ […]