२९ जेठ, कैलाली । गृहमन्त्री रामबहादुर थापा 'बादल'को अभिव्यक्तिप्रति प्रदेश ७ का ठेकदारहरुले आपत्ति जनाएका छन् ।
निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा मंगलबार प्रदेश निर्माण व्यवसायी महासंघ प्रदेश ७ र निर्माण व्यवसायी संघ कैलालीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष मदनबहादुर कुँवरले गृहमन्त्रीले निर्माण व्यवसायीहरुलाई चोर र ठगको …