बालेन्द्रको राष्ट्रसंघ सम्बोधनले तान्यो विश्वको ध्यान : बाढीदेखि त्रिपक्षीय संयन्त्रसम्म, कसले के भने ?

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा तापक्रम बढ्दै जाँदा हिमालयको नाजुक पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रस्ट र हिमनदी पग्लिरहेको तथा बाढी, पहिरो र अन्य जोखिम बढिरहेको बताएका थिए।