न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार मध्यराती बसेको मन्त्रिपरिषद बैठकमार्फत् ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेका हुन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएकाे समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री अोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक । बैठकले प्रतिनिधिसभा […]