१५ असार, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान …
लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा […]
२२ असोज, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]
काठमाडौं । म्याग्दीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकी श्रीमती ३४ वर्षीया राममाया बिक, उनका छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन...
म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा
पर्वत : भदौ १७ गतेको भीषण वर्षाका कारण पहिरो जाँदा पर्वतका ४ ठाउँमा ११ जनाको मृत्यु भएको १२ औं दिन भएको छ। परिवार नै सोत्तर भएकादेखि कोही जोगिएर कोहीको मृत्यु भएका कारण पीडितसहित जिल्लावासीका आँखा अझै पनि ओभाएका छैनन्।एकै परिवारका ५ जनाको मृत्यु भएको कुश्मा नगरपालिका–३ दुर्लुङमा त गत वर्ष पनि पहिरोमा नै परेर ९ जनाको मृत्यु भएको थियो। यसैले पनि पहिरो भन्नासाथै पर्वतवासीको आङ नै जिरिङ्ग हुने गर्दछ। परिवार नै सखाप हुने ठूला पहिरा पहिले नआउने गरेको भए पनि पछिल्लो समय देशका विभिन्न ठा