२० पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यका लागि हेमराज राई र मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय भएको नेता मनिष सुमनले जानकारी दिए । राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि […]