नगरसभा बहिस्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते रातो किताब

१० असार, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले बताइन् […]

सम्बन्धित सामग्री

एमाले र राप्रपाका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

काठमाडौं । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् । बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेका हुन् । सभाध्यक्षको कुर्सीमा […]

एमाले र राप्रपाले सुदूरपश्चिम प्रदेशसभा बहिस्कार गर्ने

३० असार, धनगढी । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् । दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् । ३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको […]

एमाले बहिस्कार गर्‍यो लेखा समितिको बैठक

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैंठकमा वार्षिक प्रतिवेदनमा सभापति नहटेसम्म छलफलमा भाग नलिने भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । समितिको बैठकमा वार्षिक प्रतिवेदनको विषय भन्दापनि एमाले सांसदहरुले सत्ताको छाँयामा समिति […]

संसदमा अर्थमन्त्री शर्मालाई एमाले सांसदले गरे बहिस्कार

काठमाडौं– प्रतिनिधिसभा बैठकमा मंगलबार एमाले सांसदहरुले अर्थमन्त्रीको सम्बोधन बहिस्कार गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले बैठकमा बोल्न सुरु गरेपछि एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन्। सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई सम्बोधनका लागि बोलाएलगत्तै एमाले सांसदहरु बाहिरिएका हुन्। एमाले सांसदहरुले अर्थमन्त्रीलाई बहिस्कार गर्ने बिहानैदेखि योजना बनाएका थिए। बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री विवादमा परेपछि […]

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन् । …

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्।

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्याएर मुलुकलाई हानी पुर्याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।त्यसलगत्तै एमाले

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

काठमाडौँ- नेकपा (एमाले) का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउने बित्तिकै एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका हुन् । एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनधिकृत मानिसलाई संलग्न गराएको आरोप […]

एमाले सांसदद्वारा संसद् बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको […]

मोरङमा ओली पक्षकै नेताहरूले गरे एमाले बैठक बहिस्कार

नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा बसेको जिल्ला कमिटीको बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् ।  पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् ।  जिल्ला कमिटी सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्...