काठमाडौं महानगरमा २५ करोडसम्मको परियोजना मेयर आफैंले स्वीकृत गर्न पाउने

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट हुने परियोजना सम्बन्धी ऐनमा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै लगेका छन् । साझेदारी तथा लगानी ऐन, २०७९ मा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै २५ करोडसम्मको योजना सिधै स्वीकृत गर्न पाउने व्यवस्था उनले गरेका छन् । सार्वजनिक निजी साझेदारी वा निजी […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा बनिसकेका ७ हजारभन्दा बढी घरकाे नक्सापास माग

काठमाडौं । नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढीले काठमाडौं महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । जसमध्ये एक हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार बाँकी निवेदकको नक्सा पास गर्नेलगायत प्रक्रिया चलिरहेको छ । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न […]