काठमाडौं । नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढीले काठमाडौं महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । जसमध्ये एक हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार बाँकी निवेदकको नक्सा पास गर्नेलगायत प्रक्रिया चलिरहेको छ । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न […]