तुइन घटनाका प्रत्यक्षदर्शी भयभीत, सुरक्षाका लागि प्रहरी टोली

धनगढी : दार्चुला व्याँस गाउँपालिकाका युवा जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा बेपत्ता भएको देख्नेलाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। उनीहरूका अनुसार धामी तर्ने क्रममा बेपत्ता भएपछि भारतीय एसएसबीले डोरी फुकालेका थिए। घटनाका प्रत्यक्षदर्शी तुइन चलाउने कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोलीलाई सदरमुकाम ल्याएको हो।शनिबार जिल्ला सदरमुकाम खलंगाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको थियो। टोलीले सोमबार प्रत्यक्षदर्शी तीनै जनालाई सदरमुकाम ल्याएको हो।कल्

सम्बन्धित सामग्री

तुइनबाट खसेर बालक बेपत्ता

काठमाडौँ : दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।नेपालको व्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए।घटनाबारे जानकारी प्राप्त भएपछि सत्यतथ्य बुझ्न प्रहरी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाएको दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।बेपत्ता दीपेन्द्र गत बि

सरकारले प्रहरीलाई किन्नै दिँदैन हेलिकोप्टर ! आपत्‌कालीन उद्धारमा सधैं सकस

काठमाडौं । दार्चुलामा शुक्रबार बिहान व्याँस गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि जयसिंह धामी बेपत्ता भए ।  भौगोलिक विकटताका कारण प्रहरी टोली डेढ दिनको पैदल हिडाइपछि मात्रै घटनास्थलसम्म पुग्यो । प्रहरीसँग त्यहाँ पुग्न हेलिकोप्टर थिएन । त्यसैले पैदल हिड्नुको विकल्प नभएको एक प्रहरी...