सांसद गुरुङको तलबभत्ता समाजसेवामा

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ भने अरु भन्दा फरक छिन्। समानुपातिकबाट सांसद बनेकी उनले भ्रष्टाचार त परको कुराआफूले पाएको तलबभत्तापनि सामाजिक काममा खर्चेर उदाहरणीय बनेकी छन्।...

सम्बन्धित सामग्री

६ वर्षको ४९ लाख तलबभत्ता समाजसेवामा खर्चेका ‘माननीय’

गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये एक जना यस्ता सांसद छन्, जसले सांसद भएबापत पाएको सबै सेवासुविधा आफ्नो निर्वाचन क्षेत्र र सहयोगमा खर्चन्छन् ।

सांसद थापाले एक वर्षमा सामाजिक काममा लगाए ११ लाख

२७ माघ, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् । सांसद थापाले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न […]

गण्डकीका सांसद विन्दुकुमारको तलबभत्ता सामाजिक काममा

पोखरा – गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले तलबभत्ता सामाजिक काममा सहयोग गरेका छन्। कास्की २ ‘ख’ बाट निर्वाचित उनले दोस्रो कार्यकालमा आफ्नो खातामा जम्मा भएको तलब भत्ता मतदाताको घरमा खानेपानीको धारा जडानदेखि रोगले थलिएर उपचारमा समस्या भएका विपन्नको वर्गलाई सहयोग गरेका हुन्। गतवर्षको पुस २५ गतेदेखि हालसम्म ११ लाख १२ हजार ६०५ रुपैयाँ सहयोग […]

गण्डकी प्रदेशः मन्त्री थापाले तलबभत्ता समाजसेवामा खर्चिए

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन्। कास्की–२ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन्।...

गण्डकीका सांसद दवाडीको तलबभत्ता समाज सेवामा

गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलबभत्ताबापतको ७ लाख रुपैयाँ जनसेवामा खर्चिएका छन् ।

नेकपा एसका सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,“जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”  पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए । &nbs...

सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ” पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्