इनरुवा / भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको जिल्ला अदालत सुनसरीबाट तेस्रो पटक म्याद थप भएको छ । सुनसरी प्रहरीका अनुसार यादवको हकमा तेस्रो पटक ७ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नेरेन्द्रकुमार कार्कीका अनुसार अनुुसन्धान बाँकी रहेकाले यादवको हकमा अदालतबाट थप ७ दिन म्याद थप भएको छ ।...
The post किशोरी बलत्कार प्रकरण : अध्यक्ष यादवको तेस्रो पटक म्याद थप appeared first on Purbeli News.