११ महिनामा देशको व्यापारघाटा झण्डै १४ खर्ब पुग्यो, अलैँचीलगायतका वस्तुको निर्यात घट्यो

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापारघाटा झण्डै १४ खर्ब रुपैयाँबराबर पुगेको छ ।