महाधिवेशनको झल्को दिने गरी काठमाडौंको अधिवेशनमा जनलहर उत्रनुपर्छ : एमाले नेता श्रेष्ठ
एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आगामी २३ पुसमा हुने काठमाडौं जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ (ख) कमिटीको...
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बुटवलबाट मुख्यमन्त्री कार्यालय र मन्त्री परिषद्को कार्यालय मध्य रातमा दाङ सारिएको सवालमा सरकार भित्रै मत विभाजन भएको छ । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अहिले मुख्यमन्त्री कार्यालय मात्र स्थानान्तरण लागि सामान पठाएको बताउनु भयो । रिपोर्टर्स क्लब […]
लुम्बिनी, २० मंसिर । नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने […]
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।
कांग्रेस प्रवेश गरेका श्रेष्ठले...
काठमाडौं – २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुगेको छ । डाक्टर केसीले उठाएका धेरैजसो माग पूरा गर्न सरकार सहमत भएपछि आज दिउँसो सिंहदरबारमा बसेको वार्ता निष्कर्षमा पुगेको वार्ता टोलीका सदस्यले जनाएका छन् ।
सिंंहदरबारको वार्ता सकेर एमाले नेता सुवासचन्द्र नेम्वाङ र केदाभक्त माथे...