बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बुटवलबाट मुख्यमन्त्री कार्यालय र मन्त्री परिषद्को कार्यालय मध्य रातमा दाङ सारिएको सवालमा सरकार भित्रै मत विभाजन भएको छ । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अहिले मुख्यमन्त्री कार्यालय मात्र स्थानान्तरण लागि सामान पठाएको बताउनु भयो । रिपोर्टर्स क्लब […]