रौतहटमा थप ५९ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

२६ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । गए राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको […]

सम्बन्धित सामग्री

कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । त्यस्तै, आजका दिन थप २०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

थपिए ४५५ ‍कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चारहजार ८२९ वटा नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ । आज ३०२ जना कोरोना संक्रमणमुक्त...

थपिए ७८१ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज ५११ जना...

थप ५७७ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थपिए ७१० जना कोरोनाका संक्रमित, दुईजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् ।

थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५०४ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये चार हजार ४५८ जनामा पिसिआर गर्दा...

पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।

तेह्रथुममा एक हप्ताका लागि निषेधाज्ञा जारी

तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ। डीसीसीएमसीको बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेधाज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो। तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।

कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय